प्रस्थान 3:14
प्रस्थान 3:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्नू, “म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।
शेयर गर्नुहोस्
प्रस्थान 3 पढ्नुहोस्प्रस्थान 3:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्नू: ‘म हुँ भन्नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ”
शेयर गर्नुहोस्
प्रस्थान 3 पढ्नुहोस्