प्रस्थान 28:3
प्रस्थान 28:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जति शिल्पकारहरू छन्, जसलाई यस्ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्नू, कि तिनीहरूले हारूनका पोशाक त्यसलाई यो कामको निम्ति नियुक्त गर्नलाई बनाऊन्, र त्यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्।
शेयर गर्नुहोस्
प्रस्थान 28 पढ्नुहोस्प्रस्थान 28:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले यस्ता कामका लागि बुद्धि दिएका सबै दक्ष मानिसहरूलाई भन् कि तिनीहरूले हारूनलाई पुजारी भई मेरो सेवा गर्न नियुक्त गर्नका लागि पोशाकहरू बनाऊन्।
शेयर गर्नुहोस्
प्रस्थान 28 पढ्नुहोस्