प्रस्थान 26:33
प्रस्थान 26:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैंले त्यो छेक्ने पर्दा अङ्कुसेहरूबाट झुण्ड्याउनू र त्यसको पछाड़ि गवाहीको सन्दूक राख्नू। त्यस पर्दाले तिमीहरूका निम्ति पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ।
शेयर गर्नुहोस्
प्रस्थान 26 पढ्नुहोस्प्रस्थान 26:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैंले त्यो छेक्ने पर्दा अङ्कुसेहरूबाट झुण्ड्याउनू र त्यसको पछाड़ि गवाहीको सन्दूक राख्नू। त्यस पर्दाले तिमीहरूका निम्ति पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ।
शेयर गर्नुहोस्
प्रस्थान 26 पढ्नुहोस्प्रस्थान 26:33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पर्दालाई अङ्कुसेले झुण्ड्याएर साक्षी पाटीको सन्दुकलाई पर्दाको पछाडि राख्नू। त्यस पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ।
शेयर गर्नुहोस्
प्रस्थान 26 पढ्नुहोस्