प्रस्थान 24:9-10 - Compare All Versions
प्रस्थान 24:9-10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि मोशा, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्ये सत्तरी जना माथि उक्ले, र इस्राएलका परमेश्वरलाई देखे। उहाँका खुट्टामुनि नीरले छापेको, आकाशजस्तै सफा भएको पेटीजस्तो थियो।
शेयर गर्नुहोस्
प्रस्थान 24 NNRVप्रस्थान 24:9-10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशा, हारून, नादाब, अबीहू, र इस्राएलका सत्तरी प्रधानहरू माथि उक्लेर गए; अनि तिनीहरूले इस्राएलका परमेश्वरलाई देखे। उहाँको खुट्टामुनि निलो आकाशझैँ सफा नीलमणि थियो।
शेयर गर्नुहोस्
प्रस्थान 24 NCVप्रस्थान 24:9-10 NERV (पवित्र बाइबल)
तब मोशा, हारून, नादाब, अबीहू र 70 जना इस्राएलका बूढा-प्रधानहरू पर्वतमा चढे। इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे।
शेयर गर्नुहोस्
प्रस्थान 24 NERVप्रस्थान 24:9-10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मोशा, हारून, नादाब, अबीहू र सत्तरी जना इस्राएलका अगुवाहरू पर्वतमाथि गए र तिनीहरूले इस्राएलका परमेश्वरको दर्शन गरे। उहाँको चरणमुनि नीरले छापेको आकाशजस्तो नीलो बाटो थियो।
शेयर गर्नुहोस्
प्रस्थान 24 सरल नेपाली