प्रस्थान 24:18
प्रस्थान 24:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशा बादलको बीचमा भएर पर्वतमा उक्ले, र तिनी पर्वतमा चालीस दिन र चालीस रात रहे।
शेयर गर्नुहोस्
प्रस्थान 24 पढ्नुहोस्प्रस्थान 24:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशा पर्वतमाथि उक्लँदै गएर बादलभित्र प्रवेश गरे। अनि तिनी पर्वतमाथि चालीस दिन र चालीस रात रहे।
शेयर गर्नुहोस्
प्रस्थान 24 पढ्नुहोस्