प्रस्थान 23:22
प्रस्थान 23:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिमीहरूले तिनको कुरा सुन्यौ, र मैले भनेको सबै गर्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्प्रस्थान 23:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि तिमीहरूले तिनले भनेका कुरा ध्यानपूर्वक सुन्यौ र मैले तिमीहरूलाई भनेका सबै गर्यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु बन्नेछु; अनि तिमीहरूलाई विरोध गर्नेहरूलाई म विरोध गर्नेछु।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्