प्रस्थान 23:20
प्रस्थान 23:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हेर, बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुर्याउनलाई म एउटा दूत तिमीहरूका अगिअगि पठाउनेछु।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्प्रस्थान 23:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हेर, तिमीहरूलाई बाटोमा रक्षा गर्न मैले तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउनलाई म एउटा दूत तिमीहरूका अगि-अगि पठाउँदैछु।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्