प्रस्थान 23:2-3
प्रस्थान 23:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खराबी गर्न भीड़सँग नलाग। मुद्दामा बहुमततिर लागी गवाही दिएर इन्साफ नबिगार। गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्प्रस्थान 23:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तैँले खराबी गर्न भीडको पछि नलाग्नू। मुद्दामा साक्षी दिँदा भीडतिर लागेर न्याय नबिगार्नू; अनि गरिब भन्दैमा मुद्दामा त्यसलाई पक्षपात नगर्नू।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्