प्रस्थान 23:16
प्रस्थान 23:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरूले खेतमा छरेको अन्नको अगौटे फल चढ़ाएर कटनीको चाड़ मनाओ।” “वर्षको अन्तमा जब तिमीहरू आफ्नो खेतबाट आफ्नो मेहनतको फल बटुल्छौ, त्यस बेला अन्न भित्र्याउने चाड़ मनाओ।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्प्रस्थान 23:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरूले आफ्ना खेतमा छरेका अन्नको पहिलो फलले कटनीको चाड मनाउनू। “वर्षको अन्तमा तिमीहरूले खेतबाट आफ्ना अन्न बटुल्दा अन्न भित्र्याउने चाड मनाओ।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्