प्रस्थान 20:7
प्रस्थान 20:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
शेयर गर्नुहोस्
प्रस्थान 20 पढ्नुहोस्प्रस्थान 20:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले याहवेह, आफ्ना परमेश्वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन।
शेयर गर्नुहोस्
प्रस्थान 20 पढ्नुहोस्