प्रस्थान 2:5
प्रस्थान 2:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन्। तिनका सहेलीहरूचाहिँ नदीको किनारमा टहल्न लागे। तिनले झाड़ीको बीचमा त्यो टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्प्रस्थान 2:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन्। तिनका सहेलीहरूचाहिँ नदीको किनारमा टहल्न लागे। तिनले झाड़ीको बीचमा त्यो टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्प्रस्थान 2:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब फारोकी छोरी नुहाउनलाई नील नदीमा आइन्, र तिनका दासीहरू नदीका किनारतिर हिँड्दैथिए। तिनले काँसघारीहरूका बीचमा टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्