प्रस्थान 2:24-25
प्रस्थान 2:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। यसैले परमेश्वरले इस्राएलीहरूमाथि नजर राख्नुभयो, र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्प्रस्थान 2:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो; अनि उहाँले अब्राहाम, इसहाक र याकोबसित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो। यसकारण परमेश्वरले इस्राएलीहरूमाथि दृष्टि लगाउनुभयो, र तिनीहरूको वास्ता गर्नुभयो।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्