प्रस्थान 2:23
प्रस्थान 2:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धेरै दिन बितेपछि मिश्रका राजा मरे। इस्राएली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वरकहाँ पुग्यो।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्प्रस्थान 2:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
समय बितेपछि इजिप्टका राजा मरे। आफ्ना दासत्वमा इस्राएलीहरूले सुस्केरा हाले; अनि पुकार गर्न थाले। दासत्वको कारण तिनीहरूले सहायताको लागि गरेको चीत्कार परमेश्वरकहाँ पुग्यो।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्