प्रस्थान 2:1-2
प्रस्थान 2:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब लेवीका कुलका एक जना मानिसले लेवीकै कुलकी एउटी केटीलाई विवाह गरे। अनि ती स्त्री गर्भवती भइन् र एक जना छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्प्रस्थान 2:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
लेवी घरानाका एक जना मानिसले एउटी लेवी कुलकी स्त्रीलाई विवाह गरे। अनि तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। जब तिनले त्यस बालकलाई सुन्दर देखिन्, तब तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्