प्रस्थान 19:18
प्रस्थान 19:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सारा सीनै पर्वत धुवाँले ढाकिएको थियो किनभने परमप्रभु आगोमा त्यसमाथि उत्रनुभएको थियो। धुवाँ भट्टीको धुवाँझैँ निस्किरहेको थियो। अनि सबै मानिसहरू थरथर काँप्न लागेका थिए।
शेयर गर्नुहोस्
प्रस्थान 19 पढ्नुहोस्प्रस्थान 19:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्क्यो र सारा पर्वत जोडसित काँप्न लाग्यो
शेयर गर्नुहोस्
प्रस्थान 19 पढ्नुहोस्प्रस्थान 19:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सीनै पर्वत धुवैँधुवाँले भरिएको थियो; किनकि याहवेह त्यहाँ आगोमा भई ओर्लनुभएको थियो। त्यहाँ इँटाभट्टाको धुवाँझैँ मुस्लो उठिरहेको थियो; अनि सम्पूर्ण पर्वत जोडसित काम्यो
शेयर गर्नुहोस्
प्रस्थान 19 पढ्नुहोस्