प्रस्थान 18:19
प्रस्थान 18:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो कुरा सुन, म तिमीलाई केही सल्लाह दिनेछु, र परमेश्वर तिमीसित रहून्। तिमीचाहिँ परमेश्वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू।
शेयर गर्नुहोस्
प्रस्थान 18 पढ्नुहोस्प्रस्थान 18:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब मेरो कुरा सुन, र म तिमीलाई केही सल्लाह दिनेछु, र परमेश्वर तिमीसित रहून्। तिमी परमेश्वरको सामु मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका विवादहरू उहाँकहाँ लैजाऊ।
शेयर गर्नुहोस्
प्रस्थान 18 पढ्नुहोस्