प्रस्थान 16:12
प्रस्थान 16:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्वर रहेछु भन्ने तिमीहरूले थाहा पाउनेछौ’।”
शेयर गर्नुहोस्
प्रस्थान 16 पढ्नुहोस्प्रस्थान 16:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मैले इस्राएलीहरूको गनगन सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानचाहिँ तिमीहरू रोटीले अघाउनेछौ। तब म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ।’ ”
शेयर गर्नुहोस्
प्रस्थान 16 पढ्नुहोस्