प्रस्थान 11:1
प्रस्थान 11:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ।
शेयर गर्नुहोस्
प्रस्थान 11 पढ्नुहोस्प्रस्थान 11:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फेरि याहवेहले मोशालाई भन्नुभयो, “म फारो र इजिप्टमाथि अझै एउटा विपत्ति ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ; जब त्यसले जान दिनेछ, त्यसले तिमीहरूलाई पूर्ण रूपले निकालिदिनेछ।
शेयर गर्नुहोस्
प्रस्थान 11 पढ्नुहोस्