प्रस्थान 1:17
प्रस्थान 1:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर सुँड़ेनीहरू परमेश्वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे।
शेयर गर्नुहोस्
प्रस्थान 1 पढ्नुहोस्प्रस्थान 1:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर ती सुँडेनीहरू परमेश्वरको डर राख्थे। इजिप्टको राजाको आज्ञाअनुसार तिनीहरूले गरेनन्; तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्।
शेयर गर्नुहोस्
प्रस्थान 1 पढ्नुहोस्