प्रस्थान 1:12
प्रस्थान 1:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्या बढ्न लाग्यो, र तिनीहरू झन्-झन् फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे।
शेयर गर्नुहोस्
प्रस्थान 1 पढ्नुहोस्प्रस्थान 1:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिनीहरू जति-जति सताइन्थे, उति-उति नै तिनीहरूका संख्या बढ्दै गए, र देशमा फिँजिदै गए। यसकारण इजिप्टियनहरू इस्राएलीहरूसित डराउन थाले।
शेयर गर्नुहोस्
प्रस्थान 1 पढ्नुहोस्