एस्तर 9:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 9:7-10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तीमध्ये यहूदीहरूका शत्रु हम्मदाताको छोरो हामानका दश भाइ छोराहरू थिए– पर्शन्दाता, दल्फोन, अस्पाता, पोराता, अदलिया, अरीदाता, पर्मशता, अरीशै, अरीदै र बैजाता। तर यहूदीहरूले लुटपिट गरेनन्।
एस्तर 9:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता