एस्तर 9:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 9:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
र मोर्दकैको डर तिनीहरूमाथि भएकोले गर्दा प्रान्त-प्रान्तका सबै भारदारहरू, बड़ाहाकिमहरू, राज्यपालहरू र राजकीय अध्यक्षहरूले यहूदीहरूलाई सघाए।
एस्तर 9:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
वास्तवमा प्रान्तीय अफिसरहरू, बडा-हाकिमहरू, शासकहरू र राजाका प्रतिनिधिहरूले यहूदीहरूलाई मद्दत गरे किनभने तिनीहरू सबै मोर्दकैसित डराउँथे।
एस्तर 9:3 NERV (पवित्र बाइबल)
अनि प्रान्तहरूका समस्त अधिकारीहरू, हाकिमहरू र राज्यपालहरू अनि ती सबै जसले राजाको निम्ति काम गर्थे। यहूदीहरूलाई सहयोग गरेका थिए।
एस्तर 9:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मोर्दकैको डरको कारण प्रान्तहरूका सबै अधिकारीहरू, बडाहाकिमहरू, अधिकृतहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई सघाए।