एस्तर 8:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 8:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
राजाले एस्तरतिर सुनको राजदण्ड पसारे। तिनी उठिन् र राजाको सामु खड़ा भएर उभिन्।
एस्तर 8:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
राजाले तिनीतर्फ आफ्नो सुनको राजदण्ड पसारे र तिनी उभिइन् र भनिन्
एस्तर 8:4 NERV (पवित्र बाइबल)
अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्।
एस्तर 8:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले एस्तरतिर सुनको राजदण्ड पसारे; अनि उनी उठिन् र राजाको सामु उभिन्।