Skip to content
बाइबल एप लोगो

एस्‍तर 8:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 8:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब राजाले हामानबाट लिएको छापऔँठी फुकालेर मोर्दकैलाई उपहारस्‍वरूप दिए। एस्‍तरले मोर्दकैलाई हामानको घर र जग्‍गा जमिनको जिम्‍मा दिइन्‌।

शेयर गर्नुहोस्
एस्‍तर 8 NNRV

एस्‍तर 8:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

राजाले आफ्‍नो छाप भएको औँठी खोले (जो उनले हामानबाट फिर्ता लिएका थिए) र मोर्दकैलाई दिए। एस्‍तरले हामानको धन-सम्‍पत्ति मोर्दकैको जिम्‍मामा दिइन्।

शेयर गर्नुहोस्
एस्‍तर 8 सरल नेपाली

एस्‍तर 8:2 NERV (पवित्र बाइबल)

तब राजाले औंठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्।

शेयर गर्नुहोस्
एस्‍तर 8 NERV

एस्‍तर 8:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

राजाले हामानबाट फिर्ता लिएको छाप-औँठी फुकालेर त्यो मोर्दकैलाई दिए। अनि एस्तरले तिनलाई हामानको धनसम्पत्तिको अधिकारी तुल्याइन्।

शेयर गर्नुहोस्
एस्‍तर 8 NCV