एस्तर 8:17
एस्तर 8:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रत्येक सहर र प्रान्तमा, जहाँ-जहाँ राजाको उर्दी पढिएको थियो, यहूदीहरूले आनन्दसाथ उत्सव मनाए र भोज खाए। जसको कारणले यहूदीहरूसित डराएर धेरै अरू जातिका मानिसहरू पनि यहूदी भए।
शेयर गर्नुहोस्
एस्तर 8 पढ्नुहोस्एस्तर 8:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उर्दी पुगेको, राजाको हरेक प्रान्त र हरेक सहरमा यहूदीहरूका निम्ति आनन्द र हर्ष, भोज र उत्सवको दिन भयो। अनि अरू जातिका धेरै मानिसहरू यहूदी भए, किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।
शेयर गर्नुहोस्
एस्तर 8 पढ्नुहोस्एस्तर 8:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रत्येक प्रान्त र प्रत्येक सहरमा जहाँ-जहाँ राजाको उर्दी पुग्यो, त्यहाँ-त्यहाँ यहूदीहरूको बीचमा आनन्द र हर्षको साथमा भोज र उत्सव मनाइयो। अनि अरू जातिका मानिसहरूमा यहूदीहरूको डर पसेको कारण धेरै मानिसहरू यहूदी भए।
शेयर गर्नुहोस्
एस्तर 8 पढ्नुहोस्