सामग्रीमा जानुहोस्

एस्‍तर 7:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 7:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

राजा अहासूरसले एस्‍तर रानीलाई भने, “यस्‍तो काम गर्न आँट गर्ने मानिस कहाँ छ? त्‍यो को हो?”

एस्‍तर 7 NNRV

एस्‍तर 7:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तब अहासूरस राजाले एस्‍तर रानीलाई सोधे, “कसले त्‍यसो गर्ने आँट गर्दछ? त्‍यो मानिस कहाँ छ?”

एस्‍तर 7 सरल नेपाली

एस्‍तर 7:5 NERV (पवित्र बाइबल)

अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?”

एस्‍तर 7 NERV

एस्‍तर 7:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्योचाहिँ को हो? यस्तो काम गर्न साहस गर्ने, त्यो मानिस कहाँ छ?”

एस्‍तर 7 NCV