एस्तर 7:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 7:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा र हामान रानी एस्तरसित भोजन गर्न गए।
एस्तर 7:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तब राजा र हामान दोस्रो चोटि रानी एस्तरकहाँ भोजमा गए।
एस्तर 7:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा र हामान रानी एस्तरको भोजमा गए