एस्तर 5:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 5:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जवाफमा एस्तरले भनिन्, “मेरो बिन्ती र अनुरोध यही छ
एस्तर 5:7 NERV (पवित्र बाइबल)
अनि एस्तरले उत्तर दिइन्, “मेरो निवेदन अनि मैले खोजेको कुरा यस्तोछ।
एस्तर 5:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एस्तरले जवाफ दिइन्, “मेरो बिन्ती र मेरो अनुरोध यही हो