Skip to content
बाइबल एप लोगो

एस्‍तर 5:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 5:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

एस्‍तरले भनिन्, “हे महाराजा, हजूरलाई असल लागे हजूरको निम्‍ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजूरको सवारी होस्‌।”

शेयर गर्नुहोस्
एस्‍तर 5 NNRV

एस्‍तर 5:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

एस्‍तरले जवाफ दिइन्, “राजाको दया हुन्‍छ भने हजुरको निम्‍ति मैले तयार गरेको भोजमा आज राती हामानसित हजुरको सवारी होस्।”

शेयर गर्नुहोस्
एस्‍तर 5 सरल नेपाली

एस्‍तर 5:4 NERV (पवित्र बाइबल)

अनि एस्तरले भनिन्, “यदि तपाईंलाई असल लाग्छ भने मैले तपाईंको निम्ति तयार गरेको भोजमा आउनु होस् अनि हामानलाई पनि ल्याउनु होस्।”

शेयर गर्नुहोस्
एस्‍तर 5 NERV

एस्‍तर 5:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

एस्तरले जवाफ दिइन्, “महाराजालाई असल लाग्यो भने हजुरको निम्ति मैले तयार गरेको भोजमा आज राति हामानको साथमा हजुरको सवारी होस्।”

शेयर गर्नुहोस्
एस्‍तर 5 NCV