Skip to content
बाइबल एप लोगो

एस्‍तर 4:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 4:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

र मोर्दकैले त्‍यस विषयमा एस्‍तरलाई भनिदिन र राजाकहाँ गएर निगाह प्राप्‍त गरेर आफ्‍नो जातिको निम्‍ति बिन्‍ती चढ़ाउन भनी अनुरोध गरी शूशनमा तिनीहरूको सत्‍यनाशको लागि निकालिएको राजाज्ञाको एउटा नकल पनि एस्‍तरलाई देखाउन भनी पठाइदिए।

शेयर गर्नुहोस्
एस्‍तर 4 NNRV

एस्‍तर 4:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यहूदीहरूको नाश गर्ने आज्ञा भएको र शूशनमा निकालिएको घोषणा-पत्रको एउटा नकल उनले हताकलाई दिए। त्‍यो लगेर एस्‍तरलाई दिनू र सबै कुरा तिनलाई भनिदिनू अनी तिनले राजाकहाँ गई उजूर गरिदेऊन् र आफ्‍ना जातिका मानिसहरूमाथि राजाको कृपा होस् भनी बिन्‍ती गरिदेऊन् भनी मोर्दकैले एस्‍तरकहाँ खबर दिन हताकलाई फर्काई पठाए।

शेयर गर्नुहोस्
एस्‍तर 4 सरल नेपाली

एस्‍तर 4:8 NERV (पवित्र बाइबल)

शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइदिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।

शेयर गर्नुहोस्
एस्‍तर 4 NERV

एस्‍तर 4:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि तिनले शूशनमा यहूदीहरूलाई मार्न भनी जारी गरिएको लिखित उर्दीको प्रतिलिपि पनि एस्तरलाई देखाउन र त्यो बुझाइदिन हताकलाई दिए। मोर्दकैले तिनलाई राजाको उपस्थितिमा गएर दयाको याचना गर्न र आफ्ना मानिसहरूका पक्षमा बिन्ती गर्नलाई निर्देशन दिए।

शेयर गर्नुहोस्
एस्‍तर 4 NCV