एस्तर 4:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 4:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मोर्दकैले आफूलाई के-कसो भएको छ ती सबै कुरा र हामानले यहूदीहरूलाई नाश गर्नका निम्ति कति पैसा राजकोषमा दिएको छ सो पनि हताकलाई बताइदिए।
शेयर गर्नुहोस्
एस्तर 4 NNRVएस्तर 4:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मोर्दकैले हताकलाई आफूसित भएका सबै कुरा साथै सबै यहूदीहरू मारिए भने कति धन हामानले राजकोषमा दिने प्रतिज्ञा गरेको छ, त्यो पनि सुनाइदिए।
शेयर गर्नुहोस्
एस्तर 4 सरल नेपालीएस्तर 4:7 NERV (पवित्र बाइबल)
मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संसकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने।
शेयर गर्नुहोस्
एस्तर 4 NERVएस्तर 4:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मोर्दकैले आफूमाथि के आइलागेको थियो र हामानले सारा यहूदीहरूको सर्वनाशको निम्ति राजकोषमा कति रकम जम्मा गरिदिनेछु भनी प्रतिज्ञा गरेको छ, त्यो सबै कुरा हताकलाई बताइदिए।
शेयर गर्नुहोस्
एस्तर 4 NCV