एस्तर 4:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 4:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उनी राजमहलका मूल ढोकासम्म मात्र गए, किनभने भाङ्ग्रा लाएको कुनै पनि मानिस मूल ढोकाबाट भएर भित्र जान पाउँदैनथ्यो।
शेयर गर्नुहोस्
एस्तर 4 NNRVएस्तर 4:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उनी राजमहलको ढोकामा आइपुगे। उनी महल भित्र पसेनन् किनभने भाङ्ग्रा लाएका मानिसलाई भित्र जान दिँइदैनथ्यो।
शेयर गर्नुहोस्
एस्तर 4 सरल नेपालीएस्तर 4:2 NERV (पवित्र बाइबल)
तब तिनी राजा द्वाराको अघि गए तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो।
शेयर गर्नुहोस्
एस्तर 4 NERVएस्तर 4:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी राजाको मूलढोकासम्म पनि पुगे, तर भाङ्ग्रा लगाएको कोही पनि भित्र पस्न अनुमति पाउँदैनथ्यो।
शेयर गर्नुहोस्
एस्तर 4 NCV