एस्तर 3:6
एस्तर 3:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामानले मोर्दकैका जात-भाइ को रहेछन् भनी थाहा पाएपछि तिनलाई मात्र हात हाल्न मन गरेनन्, र अहासूरसको समस्त राज्यका सबै यहूदीहरू, मोर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्न लागे।
शेयर गर्नुहोस्
एस्तर 3 पढ्नुहोस्एस्तर 3:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जब हामानलाई मोर्दकैका मानिसहरू को हुन् भनी थाहा भयो, तब तिनले मोर्दकै लगायत अहासूरसको समस्त राज्यभरिका तिनका सबै जाति, यहूदीहरूलाई नै नाश गर्ने उपाय खोज्न थाले।
शेयर गर्नुहोस्
एस्तर 3 पढ्नुहोस्