एस्तर 3:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 3:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मोर्दकैले तिनलाई घुँड़ा टेकी दण्डवत् नगरेको कुरा हामानले थाहा पाएर तिनी रीसले चूर भए।
शेयर गर्नुहोस्
एस्तर 3 NNRVएस्तर 3:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मोर्दकैले घुँडा टेकी आफूलाई दण्डवत् गर्नेछैन भनी थाहा पाएर हामान रिसले चुर भए।
शेयर गर्नुहोस्
एस्तर 3 सरल नेपालीएस्तर 3:5 NERV (पवित्र बाइबल)
अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए।
शेयर गर्नुहोस्
एस्तर 3 NERVएस्तर 3:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोर्दकैले घुँडा टेक्दैनन्, अथवा तिनलाई आदर गर्दैनन् भन्ने कुरा हामानले थाहा पाए, तब हामान रिसले चुर भए।
शेयर गर्नुहोस्
एस्तर 3 NCV