एस्तर 3:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 3:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिनको निम्ति तयार हुनू भनी त्यो लिखित आज्ञाको एउटा नकल उर्दीको रूपमा हरेक प्रान्तमा घोषणा गरेर सबै मानिसहरूलाई प्रचार गर्नु थियो।
एस्तर 3:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
घोषणा-पत्रमा भएको कुरा हरेक प्रान्तमा प्रजालाई सुनाउनू र त्यो दिन आउँदा सबै तयार भएका होऊन् भन्ने कुरा पनि त्यसमा लेखिएको थियो।
एस्तर 3:14 NERV (पवित्र बाइबल)
आदेशको एक-एकप्रति व्यवस्थाको रूपमा प्रत्येक प्रदेशमा पठाइयोस् सबै मानिसहरूलाई भनियोस् जसद्वारा त्यसदिन तिनीहरू तयार रहनेछन्।
एस्तर 3:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो उर्दीको एउटा प्रतिलिपि प्रत्येक प्रान्तमा हरेक जातिका मानिसहरूमा कानुनझैँ पठाइयो, ताकि त्यस दिनका निम्ति तिनीहरू तयार होऊन्।