Skip to content
बाइबल एप लोगो

एस्‍तर 2:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 2:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्‍ये एक थिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 NNRV

एस्‍तर 2:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीनलाई कैद गरी यरूशलेमबाट लैजाँदा त्‍यस हुलमा मोर्दकै पनि थिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 सरल नेपाली

एस्‍तर 2:6 NERV (पवित्र बाइबल)

यो बाबेल का राज नबूकदनेस्सरद्वारा गरिएको देश निकाला थियो।

शेयर गर्नुहोस्
एस्‍तर 2 NERV

एस्‍तर 2:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 NCV