एस्तर 2:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 2:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीनको कुलका थिए, जुन कीशचाहिँ
शेयर गर्नुहोस्
एस्तर 2 NNRVएस्तर 2:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
शूशनमा एक जना मोर्दकै नाम गरेका यहूदी बस्थे। उनी बेन्यामीन कुलका याईरको छोरो र कीश र शिमीका वंशका थिए।
शेयर गर्नुहोस्
एस्तर 2 सरल नेपालीएस्तर 2:5 NERV (पवित्र बाइबल)
शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोर्दकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरू सहितका एक जनाका सन्तान थिए।
शेयर गर्नुहोस्
एस्तर 2 NERVएस्तर 2:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए
शेयर गर्नुहोस्
एस्तर 2 NCV