Skip to content
बाइबल एप लोगो

एस्‍तर 2:23 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 2:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यस कुराको जाँचबुझ भएपछि पक्‍का सबूत भयो, र राजाले ती दुई मानिसहरूलाई फाँसीको सजाय दिएर काठमा झुण्‍ड्याइदिए। यी सबै कुरा राजाको सामुन्‍ने इतिहासमा लेखिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 NNRV

एस्‍तर 2:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यस कुराको जाँच-बुँझ भयो र त्‍यो साँचो पाइयो। दुवै नपुंसकहरू झुन्‍ड्याएर मारिए। राज्‍यका कागज-पत्रमा यो कुराको बयान लेखियोस् भनी राजाले आज्ञा गरे।

शेयर गर्नुहोस्
एस्‍तर 2 सरल नेपाली

एस्‍तर 2:23 NERV (पवित्र बाइबल)

त्यो कुराको छानबीन गरियो, त्यो सत्य पाइयो र ती दुबैलाई रूखमा झुण्ड्‌याइयो। अनि यो घट्ना राजको इतिहासमा लेखियो।

शेयर गर्नुहोस्
एस्‍तर 2 NERV

एस्‍तर 2:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि जब त्यस कुराको जाँचबुझ भयो, तब त्यो सत्य ठहरियो। तब ती दुवै अधिकारीहरूलाई फाँसीको सजाय दिएर खाँबोमा झुण्ड्याइयो। यी सबै कुरा राजाकै उपस्थितिमा इतिहासका पुस्तकमा लेखियो।

शेयर गर्नुहोस्
एस्‍तर 2 NCV