Skip to content
बाइबल एप लोगो

एस्‍तर 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसैले राजाका निज सेवकहरूले भने, “हजूरको निम्‍ति सुन्‍दरी-सुन्‍दरी कन्‍ये-केटीहरू खोजीबक्‍सिओस्‌।

शेयर गर्नुहोस्
एस्‍तर 2 NNRV

एस्‍तर 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसकारण राजाका नजिकका केही सल्‍लाहकारहरूले यस्‍तो सुझाव दिए, “किन कुनै सुन्‍दरी तरुनी कन्‍ये-केटी खोज्‍न लाउनुहुन्‍न?

शेयर गर्नुहोस्
एस्‍तर 2 सरल नेपाली

एस्‍तर 2:2 NERV (पवित्र बाइबल)

उनका सेवकहरू जसले उनको सेवा गर्थे भने, “राजाका निम्ति राम्री केटीहरू खोज

शेयर गर्नुहोस्
एस्‍तर 2 NERV

एस्‍तर 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब राजाका व्यक्तिगत सेवकहरूले यसो भनी प्रस्ताव गरे, “राजाका निम्ति सुन्दरी कन्याहरूको खोजी गरियोस्।

शेयर गर्नुहोस्
एस्‍तर 2 NCV