Skip to content
बाइबल एप लोगो

एस्‍तर 2:19 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 2:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

दोस्रो पल्‍ट कन्‍ये-केटीहरू भेला गर्दा मोर्दकै राजाका दरबारको मूल ढोकामा उपस्‍थित थिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 NNRV

एस्‍तर 2:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यस बेला राजाले मोर्दकैलाई आफ्‍ना भारदारका पदमा नियुक्त गरेका थिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 सरल नेपाली

एस्‍तर 2:19 NERV (पवित्र बाइबल)

कन्या केटीहरूलाई भेला गरिएको यो दोस्रो पटक थियो। अनि मोर्दकै राजाको द्वारमा बसेका थिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 NERV

एस्‍तर 2:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

कन्याहरू दोस्रो पटक भेला भएको बेला, मोर्दकैचाहिँ राजाको दरबारको मूलढोकामा उपस्थित थिए।

शेयर गर्नुहोस्
एस्‍तर 2 NCV