एस्तर 2:17
एस्तर 2:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजालाई अरू सबै स्त्रीहरूभन्दा एस्तरलाई नै मन पर्यो। अनि राजाले अरू कन्ये-केटीहरूभन्दा तिनलाई निगाह र स्वीकृति देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए, र वश्तीको सट्टामा तिनलाई आफ्नी रानी तुल्याए।
शेयर गर्नुहोस्
एस्तर 2 पढ्नुहोस्एस्तर 2:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राजा अरू सबै स्त्रीहरूभन्दा एस्तरप्रति बढी आकर्षित भए; अनि तिनले अरू कन्याहरूले भन्दा बढी राजाको कृपा र निगाह पाइन्। यसकारण राजाले तिनको शिरमाथि राजसी मुकुट पहिराइदिए, र तिनलाई वश्तीको सट्टामा रानी तुल्याए।
शेयर गर्नुहोस्
एस्तर 2 पढ्नुहोस्