एस्तर 2:16 - सबै संस्करणहरू तुलना गर्नुहोस्
एस्तर 2:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अहासूरसका राज्यकालको सातौँ वर्षको दशौँ महिना, अर्थात् तेबेत महिनामा तिनी राजमहलमा राजा अहासूरसकहाँ लगिइन्।
एस्तर 2:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसरी अहासूरस राजा भएको सातौँ वर्षको तेबेत भनिने दशौँ महिनामा एस्तर अहासूरस राजाकहाँ राजमहलमा लगिइन्।
एस्तर 2:16 NERV (पवित्र बाइबल)
यसर्थ राजा अहासूरसको शासनका सातौं बर्ष को दशौं महीना “तेबेत” महीनामा राजमहलमा राजाको सामु एस्तरलाई लगियो।
एस्तर 2:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई दसौँ महिना अर्थात् तेबेत महिनामा, राजाको शासनकालको सातौँ वर्षमा राजा अहासूरसको राजभवनभित्र लगियो।