सामग्रीमा जानुहोस्

एस्‍तर 1:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 1:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उनले एक सय असी दिनसम्‍म आफ्‍ना राज्‍यका धन-सम्‍पत्ति र आफ्‍नो रवाफ र ऐश्‍वर्य प्रदर्शन गरे।

एस्‍तर 1 NNRV

एस्‍तर 1:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पूरा छ महिनासम्‍म उनले राजदरबारका सम्‍पत्ति र तिनका चहक-महक र गौरव प्रदर्शन गरे।

एस्‍तर 1 सरल नेपाली

एस्‍तर 1:4 NERV (पवित्र बाइबल)

अनि आफ्ना अधिनका प्रदेशबाट आएर अधिकारीहरूका निम्ति 180 दिनसम्म भोजको आयोजन गरे।

एस्‍तर 1 NERV

एस्‍तर 1:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस बेला तिनले आफ्नो राज्यको विशाल समृद्धि, वैभव र तिनको गौरवको महिमा 180 दिनसम्म प्रदर्शन गरिरहे।

एस्‍तर 1 NCV