Skip to content
बाइबल एप लोगो

एस्‍तर 1:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एस्‍तर 1:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यस बेला उनी आफ्‍नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे।

शेयर गर्नुहोस्
एस्‍तर 1 NNRV

एस्‍तर 1:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

फारस देशको राजधानी शूशन सहरको राजकीय सिंहासनबाट अहासूरस राजाले भारतवर्षदेखि इथियोपिया देशसम्‍म जम्‍मा एक सय सत्ताईस प्रान्‍तहरूमाथि राज्‍य गर्थे।

शेयर गर्नुहोस्
एस्‍तर 1 सरल नेपाली

एस्‍तर 1:2 NERV (पवित्र बाइबल)

ती दिनहरूमा अहासूरस राजाले राजधानी शूशनबाट शासन गर्थे।

शेयर गर्नुहोस्
एस्‍तर 1 NERV

एस्‍तर 1:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस बेला राजा अहासूरसले शूशनको राजधानीमा रहेको आफ्नो राजकीय सिंहासनबाट शासन गर्थे।

शेयर गर्नुहोस्
एस्‍तर 1 NCV