एस्तर 1:12
एस्तर 1:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर ती नपुंसकद्वारा दिइएको राजाको हुकुम मानेर आउन रानी वश्तीले इन्कार गरिन्। यसले गर्दा राजा अत्यन्त क्रोधित भए। उनी रीसले आगो भए।
शेयर गर्नुहोस्
एस्तर 1 पढ्नुहोस्एस्तर 1:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर ती नपुंसकद्वारा दिइएको राजाको हुकुम मानेर आउन रानी वश्तीले इन्कार गरिन्। यसले गर्दा राजा अत्यन्त क्रोधित भए। उनी रीसले आगो भए।
शेयर गर्नुहोस्
एस्तर 1 पढ्नुहोस्एस्तर 1:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब ती सेवकहरूले राजाको हुकुम रानीलाई सुनाए; तर रानी वश्तीले आउन अस्वीकार गरिन्। यसैले राजा अत्यन्त क्रोधित भए, र तिनी रिसले आगो भए।
शेयर गर्नुहोस्
एस्तर 1 पढ्नुहोस्