एफिसी 4:22
एफिसी 4:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्एफिसी 4:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्