एफिसी 4:2-3
एफिसी 4:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्एफिसी 4:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर। शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्एफिसी 4:2-3 पवित्र बाइबल (NERV)
सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह। आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्