एफिसी 2:8
एफिसी 2:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो
शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्एफिसी 2:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो मुक्ति तिमीहरू आफैँबाट आएको होइन, तर यो परमेश्वरको वरदान हो।
शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्एफिसी 2:8 पवित्र बाइबल (NERV)
तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैंले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।
शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्