एफिसी 2:7
एफिसी 2:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी सबै उहाँले सधैँभरिको निम्ति उहाँको असीम अनुग्रह देखाउन गर्नुभयो। यो अनुग्रह उहाँले हामीलाई ख्रीष्ट येशूमा देखाउनुभएको छ।
शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्एफिसी 2:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो।
शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्एफिसी 2:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्।
शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्