उपदेशक 8:5-6
उपदेशक 8:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले राजाको आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन, अनि बुद्धिमान् हृदयले उचित समय र तरीका जान्नेछ। यद्यपि मानिसमाथि साह्रै दु:ख-कष्ट आए तापनि हरेक कुराको निम्ति उचित समय र तरीका हुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 8 पढ्नुहोस्उपदेशक 8:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन; अनि बुद्धिमान् हृदयले उचित समय र उचित प्रक्रियालाई जान्नेछ। यद्यपि मानिसमाथि धेरै दुःख-कष्ट आए तापनि सबै थोकको उचित समय र उचित प्रक्रिया हुन्छ।
शेयर गर्नुहोस्
उपदेशक 8 पढ्नुहोस्